घट्दो बजारमा वाणिज्य बैंकहरुले बढाए औसत लाभांस (तथ्यांक सहित)

गत आर्थिक वर्षको कमाईबाट बैंकहरुले प्रस्ताव गरेको लाभांस अघिल्लो आर्थिक वर्षको तुलनामा औसतमा ५ प्रतिशतभन्दा धेरैले बढेको छ । गत आर्थिक वर्षको कमाईबाट लाभांस प्रस्ताव गरेका बैंकहरुको अघिल्लो आर्थिक वर्षको लाभांससँग तुलना गर्दा औसत लाभांस बढेको देखिएको हो । गत आर्थिक वर्षको कमाईबाट १४ वाणिज्य बैंकले लाभांस बितरण गर्ने प्रस्ताव गरिसकेका छन् । १३ वाणिज्य…