सार्वजनिक निजी साझेदारी (पीपीपी) आर्थिक विकासको वैकल्पिक नीति हो। पूँजीवाद र साम्यवादका नकारात्मक पक्ष छोड्दै सकारात्मक पक्षलाई समेटेर नयाँ मोडल विकास गर्ने क्रममा यस्तो अवधारणा आएको हो। सारमा भन्नुपर्दा बजार अर्थात निजी क्षेत्र र राज्य अर्थात सार्वजनिक क्षेत्रलाई सन्तुलित ढंगले अगाडि बढाउने आर्थिक नीति नै पीपीपी हो। १६–१७औं शताब्दीमा विश्वमा आधुनिक युग सुरु भएपछि तीव्र…