खाद्य पदार्थ, तरकारी, फलफूल तथा माछा/ मासुको मूल्य वृद्धि उच्च, दशैं महङ्गो हु्ने

चालु आर्थिक वर्षको पहिलो महिनामा उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको औसत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेकोमा चालु आवाको पहिलो महिनामा नै उच्च दरमा वढेको हो । २०७५ को साउनमा उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । चालु आवको पहिलो महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०२ प्रतिशत र गैर–खाद्य…