नेपाल धितोपत्र बोर्डले साउन १ गतेदखि पूर्ण रुपमा लागू हुनेगरि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि निर्देशिका संसोधन गरि जारी गरेको छ। अन्तराष्ट्रिय फोरममा सन् २०२० सम्ममा सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई दुरुत्साहन तथा नियन्त्रण गर्न नेपाल प्रतिबद्ध रहेको देखाउने दबाबमा रहेको नेपालले निर्देशिकालाई कडा रुपमा लागू गर्न खोजेको छ…