साउनमा १० बाणिज्य बैंक नोक्सानीमा, एक महिनाको कुल नाफा २ अर्ब

-सुरेन्द्र थापा। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सञ्चालनमा रहेका २८ बाणिज्य बैंक मध्ये १० वटा नोक्सानीमा छन् । आर्थिक वर्ष सुरु भएको पहिलो महिनामा बैकहरु नाफा बुक गर्ने भन्दा पनि लगानी विस्तार गर्न केन्द्रित हुने भएकाले नोक्सानीमा गएका हुन । बैंकहरुले आर्थिक वर्षको पहिलो महिना देखि तेस्रो महिनासम्ममा आक्रमक भएर लगानी गर्ने गर्छन ।…