जनरल इन्स्योरेन्सका महाप्रबन्धक तमोटलाई थप ३ महिनाका लागि निरन्तरता

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल (GIC) का महाप्रबन्धक एसके तमोटको कार्यकाल थप तीन महिनाका लागि थप भएको छ ।

कार्तिक १४ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले महाप्रबन्धक तमोटको कार्यकाल माघ १८ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको हो ।

महाप्रबन्धक तमोटको कार्यकाल यहि कार्तिक १८ गते सकिँदै थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।