नेपाल एसबिआई बैंकद्धारा परोपकार तथा अनुसन्धान केन्द्रलाई सहयोग

0
Shares

नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विधतीय उपकर०ाहरु प्रदान गरेको छ ।

वि. सं. २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल घड जना वृद्धवृद्धाहरुलाई आश्रय दिएको छ। उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे द्वारा सो संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ) लाई उक्त सामानहरु ह्स्तान्तरण गरे ।

उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।