चालु आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक, विस्तृतमा हेर्नुहोस्
८ श्रावण २०७६, बुधबार
0
Shares
नेपाल राष्ट बैंकले बुधबार चालु आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. चिरञ्जीवि नेपालले मौद्रिक नीतिमा विग मर्जरमा जाने बैंकहरुलाई वम्पर सुविधा दिएका छन् ।
प्रतिक्रिया