मेगा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ


मेगा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् ।

क्यापिटलको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका श्रेष्ठले अंग्रेजी नयाँ वर्षदेखि पदभार सम्हालेका छन् ।

यस अघि श्रेष्ठ नबिल इन्भेष्टमेण्ट बैंकिङमा प्रमुख कार्यकारी अधिकृत थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।