नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा रोजगारीको अवसर

0
Shares

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले करार सेवाका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।

प्रतिष्ठानले ६ महिनाका लागि ६ तहका लागि ७ जना कर्मचारिको माग गरेको हो।

प्रतिष्ठानले प्राविधिक ÷होटल÷फुड प्रोडक्सन २ जना, प्राविधिक होेटल एकोमोडेशन १ जना, प्रविधिक होटल फूड एण्ड वेभरेज १ जना, प्राविधिक होटल पेष्ट्रिी १ जना र प्राविधिक ट्राभल ट्राभल अपरेशन एण्ड टिकेटिङ २ जना गरि जम्मा ७ जना कर्मचारी माग गरेको हो ।

योग्य इच्छुक नेपाली नागरिकले माघ ८ गतेसम्म आवेदन दिनुपर्ने प्रतिष्ठानले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।