काठमाडौँ । नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रोपावरलाईआईपीओ निष्काशन अनुमति दिएको छ । १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले त्यसको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीमा ८० प्रतिशत अर्थात ८० लाख कित्ता संस्थापक शेयरधनी छन् ।
कुमारी क्यापिटल शेयर निष्काशक तथा बिक्री प्रबन्धक रहेको भुजुङ हाइड्रोपावरले मंसीर ११ गते बोर्डबाट शेयर निष्काशन अनुमति पाएको हो ।












प्रतिक्रिया