आगामी आर्थिक वर्षमा फोहोर व्यवस्थापनको लागि ४ अर्ब विनियोजन


काठमाडौँ । आगामी आर्थिक वर्षमा फहोर व्यवस्थापन र नदी किनार सरसफाई कार्यक्रमको लागि ४ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै छरिएर रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई एकिकृत बनाइने घोषणा गरेका हुन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।