महिला स्वास्थ्य स्वयम् सेविकको यातायात भत्ता ५० प्रतिशत बढ्यो



काठमाडौँ । आगामी आर्थिक वर्ष देखि महिला स्वास्थ्य स्वयम् सेविकाको यातायात भत्ता ५० प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।