पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने व्यवस्था


सरकारले पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

बजेटमार्फत अब शेयर तथा अन्य पुँजीगत सम्पत्तिको कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा गणना गरिने व्यवस्था गरिएको छ । यससँगै सो करपछि थप कर दायित्व नलाग्ने स्पष्ट गरिएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १७ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।