नाडा अटो शोमा २८ देखि ४० लाख मूल्यका ६ वटा गाडी, मूल्य र विशेषता के छन् ? (भिडियो)


मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको सवारी साधनको कुम्भ प्रदर्शनी नाडा अटो शो २०२६ मा ४० लाखभन्दा कम मूल्यका सवारी साधन बुक गर्नेहरुको संख्या अधिक देखिएको छ ।

यसै सन्दर्भमा सो एक्स्पोमा उपलब्ध भएका २८ लाखदेखि ४० लाख मूल्यका विभिन्न ब्राण्डका ६ मोडलका गाडीहरुको मूल्य तथा विशेषता सहितको छोटकरी भिडियो यहाँ प्रस्तुत गरिएको छ । प्रदर्शनीमा सो मूल्य रेञ्जमा विद्युतीय गाडीहरु मात्र उपलब्ध छन् ।
भिडियोमा हेर्नुहोस् तपाईको छनौटमा कुन गाडी पर्छ ?

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार  १७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।