देशका सबै हवाई रुटमा इन्धनको ‘सरचार्ज’ बढ्यो, कहाँ कति ?


नेपाल नागरिक उड्डयन प्राधिकरणले देशका सबै हवाई गन्तव्यको इन्धनको सरचार्ज बढाएको छ ।

कात्तिक १६ गते देखि लागू हुने गरी अनुमोदन गरिएको नयाँ इन्धन मूल्यमा ४५ रुपैंयादेखि ३४५ रुपैंयासम्मले मूल्य बढाइएको छ । यो मूल्यमा अन्य विविध शुल्क जोडर हवाई भाडा निर्धारण हुने गरेको छ ।

कुन सेक्टरमा कति बढ्यो इन्धन सरचार्ज ? यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।