मुक्तिनाथ विकास बैंक र नेपाल प्रहरीबीच साझेदारी


मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय पहरी वृत्त मालीगाउँसँग साझेदारीमा जनचेतना मुलक पर्ची, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकर, फेस मास्क , प्रिन्टर हस्तानतरण गरेको छ ।

यो सहयोगबाट जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।