शिखर इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा कर्माचार्य

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा इन्द्र प्रसाद कर्माचार्यलाई नियुक्त भएका छन् ।  कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा कर्माचार्यलाई नियुक्त गरेको जनाएको हो ।

प्रकाशित मिति: २४ माघ २०७९, मंगलबार  १८ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।