एक्स एज नेपालको चौथो वार्षिक महोत्सवमा अफरै अफर


एक्स एज नेपालले आफ्नो चौथो वार्षिक महोत्सवको अबसरमा दराज ब्राण्ड डे सेल लिएर आएकोछ । यसमा ग्राहकहरुले ५० प्रतिशतसम्मको भारी छूट पाउन सक्नेछन्।

कम्पनीकाअनुसार यो अफर २०७९ चैत २१ देखि २३ गते सम्मको लागि मात्र रहेको छ। जसमा थप अन्य गिफ्ट भउचर पनि पाउनसक्ने जानकारी दिएको छ ।

जसमध्ये ५०० रुपैयाँ भन्दा माथिको अर्डरमा फ्रि शिपिङ्ग, थप १० प्रतिशतसम्म डिस्काउन्ट भाउचर रहेको छ। यो अफर सबै एक्स एजको सबै उत्पादनहरुमा लागु हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।