एएनआईसी एशिया बैंकले सिराहाको नरहा गाउँपालिका वडा नं ५ मा शाखा खोलेको छ। शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष रामशरण यादवले गरेका छन्।
बैंकको देशभर २८१ शाखा पुगेको छ। बैंकका २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई छन्। बैंकका करिब १४ लाख ५० हजार ग्राहक छन्।












प्रतिक्रिया