बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरो १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसामा कारोबार भइरहेको छ ।
उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै बिहीबार अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८४ पैसा र बिक्री दर ९० रुपैयाँ २४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५१ पैसा र बिक्री दर २८ रुपैयाँ ६३ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २० पैसा छ भने बिक्री दर १० रुपैयाँ २५ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया