सोमबार छापावाला सुनको भाउ १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ । आइतबारको तुलनामा सोमबार छापावाला सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १९ हजार ३५० रुपैयाँ कायम गरिएको छ ।
महासंघका अनुसार सोमबार प्रतितोला चाँदी १ हजार ४७५ रुपैयाँ तोकिएको छ । अन्तराष्ट्रिय बजारमा सोमबार प्रतिऔंस सुन २ हजार ५५ दशमलव ७१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव २ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया