हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने


हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ ।

पुस १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।