बुधबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको थियो भने सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरो १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७५ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ ।
उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै बुधबार अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८१ पैसा र बिक्री दर ८९ रुपैयाँ २१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५८ पैसा र बिक्री दर २८ रुपैयाँ ७० पैसा रहेको छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा छ भने बिक्री दर १० रुपैयाँ १० पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया