रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९\८० को मूनाफाबाट सेयरधनीहरुलाई १६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मूनाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.८४ प्रतिशत नगद लाभांश गरी कूल १६.८४ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरण र कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया