राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा प्रकाश कुमार अधिकारी

0
Shares

राष्ट्रिय बीमा कम्पनीमा नयाँ सञ्चालकको नियुक्त भएको छ । कम्पनीमा संस्थापक लगानीकर्ता नेपाल बैंकको तर्फबाट प्रकाशकुमार अधिकारी सञ्चालकमा नियुक्त भएका हुन् ।

उनी अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्रिय बीमा कम्पनीको सदस्य रहने भएका हुन् । सञ्चालक अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरि पद बहाली समेत गरेका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।