नेपाल लाइफको बाहृय लेखापरीक्षकमा पिएल श्रेष्ठ नियुक्त

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सले बाहृय लेखापरीक्षकमा चार्टड एकाउन्टेन्ट संस्था पिएल श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरेको छ । कम्पनीले असार १८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत बाहृय लेखापरीक्षकमा पिएल श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरेको हो ।

सभाले पूर्व निर्धारित विषयहरु उपर छलफल गरी पारित समेत गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीको आव २०८०/८१ को लेखापरीक्षण गर्न सोलाई बाहृय लेखापरीक्षकको रुपमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।