सनराइज बैंकको चारदोबाटोमा शाखा


सनराइज बैंकले भक्तपुर .स्थित गठ्ठाघरको चारदोबाटोमा शाखा विस्तार गरेको छ । सो शाखाको उदुघाटन नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका सञ्चालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रmपमा गरेका हुन ।

 

गठ्ठाघरमा विस्तारित शाखा सामेत गरी बैंकको कूल शाखा संख्या १०६ वटा पुगेको छ । साथै बैंकले देशभर २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२१ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 
साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm सञ्चालन गर्ने योजना बनाएको छ।