राजधानीका तीन स्थानमा एकैपटक मनसुन मोबाइल मेगा अफर, ६५० रुपैयाँमा मोबाइल

0
Shares

चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हबमा जेठ २७ गते सोेमबारदेखि २ सातासम्म मनसुन मोबाइल मेगा अफर चल्ने भएको छ। मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दाअर्को मोबाइल सित्तैंमा पाइने छ । बिग सेल अन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइनेछ ।

मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ। पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मोबाइल हबले मिलाएको छ ।

मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सकिनेछ ।

मेला अवधिमा मोबाइल खरिद गर्नेले एफक्युब सिनेमाको टिकट निशुल्क पाउने छन् । विभिन्न मोडलका मोइबालको खरिदमाआर्कषक उपहारको समेत व्यवथा गरिएको छ ।

मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने मोबाइल हबले जनाएको छ ।

केएल मोबाइलहब चाबहिलका साथै दरबार मार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पलवल्र्ड मोबाइल, सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा पनि उल्लेखितअफर सहित मेला सञ्चालनहुने छन् ।

जेठ २७ गते सोमबारदेखि चल्ने मेला आगामी असार १५ गतेसम्म चल्नेछ ।