जनक शिक्षा सामाग्रीको कोरोना बीमा युनाइटेड इन्स्योरेन्समा


जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका कर्मचारीहरुको कोरोना बीमा युनाइटेड इन्स्योरेन्समा गरिएको छ । केन्द्रका ४४६ जना कर्मचारीहरुको कोरोना बीमा युनाइटेडमा गरिएको हो ।
युनाइटेड इन्स्योेन्सले केन्द्रका कर्मचारीहरुको कोरोना बीमा गरिएपछि कोरोनाबाट हुने आर्थिक क्षतिको जोखिममा कमी आउने बताइएको छ । केन्द्रको कर्मचारीको कोरोना बीमा इन्स्योरेन्सको भक्तपुर शाखाबाट गरिएको हो ।