सूर्या लाइफको ब्राण्ड एम्बेसडरमा गायिका इन्दिरा जोशी

0
Shares

गायिका इन्दिरा जोशी सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को ब्राण्ड एम्बेसडर नियुक्त भएकी छिन्। कम्पनीले गायिका जोशीलाइ ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको हो ।

सूर्या लाइफ इन्स्योरेन्स र गायिक इन्दिरा जोशीबीच माघ २८ गते एक कार्यक्रमका बीच ब्राण्ड एम्वेसडर सम्बन्धी सम्झौता भएको हो।

गायिका जोशी गीतकार तथा हालको चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलकी निर्णायक समेत रहेकी छिन्।

प्रकाशित मिति: ४ फाल्गुन २०७६, आइतबार  १५ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।