आइएमई लाइफद्धारा टीकापुर अस्पताललाई पिपिई सहयोग

0
Shares

आइएमई लाइफ इन्स्योरेन्सले टीकापुर अस्पताललाई १० थान पिपिई सहयोग हस्तान्तरण गरेको छ । इन्स्योरेन्सका सुदूरपश्चिम प्रमुख सुमन तिमिल्सेनाले अस्पतालका अध्यक्ष दीपक रावललाई भेटेर सो सहयोग हस्तान्तरण गरेका हुन्।

तिमिल्सिनाले संक्रमणको जोखिमका बेला उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री सहयोग गरिएको बताए।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार  १५ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।