बीमा समितिका अध्यक्ष सिलवाललाई मातृशोक

0
Shares

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई मातृशोक परेको छ ।

सिलवालकी माता जानकी सिलवालको मंगलबार (हिजो) राति ८० वर्षको उमेरमा निधन भएको हो । उनको उनको पार्थिव शरीरलाई अहिले पशुपति आर्यघाटमा अन्त्योष्टी भइरहेको छ ।

शोकको यस घडीमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै समितिका अध्यक्ष सिलवाल र शोकसन्तप्त परिवारजनमा नोटबजार डटकम हार्दिक समवेदना व्यक्त गर्दछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार  १० : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।