सुप्रिम हेल्थकेयरले आईपीओ निष्काशन गर्ने


काठमाडौँ । सुप्रिम हेल्थकेयर लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका १४ लाख कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको हो । बैंकको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार  ०८ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।