बजार खुलेको १ मिनेटमा पहिलो सर्किट


काठमाडौँ । निर्वाचन पछिको पहिलो कारोबार दिन बजार खुलेको १ मिनेटमा नै पहिलो सर्किट लागेको छ । प्रि ओपन सेसनमा १.६४ प्रतिशत बढेको नेप्से, बजार खुल्ने बित्तीकै तिव्र गतिमा बढेको थियो। फलस्वरुप बजार खुलेको १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको हो।

शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ। अब बजार ११ बजेर २१ मिनेटमा पुनः खुल्नेछ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।