नेपाल इन्स्योरेन्सले लाभांश पारित गर्न तोक्यो साधारण सभा र बुक क्लोज मिति

नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२५ नगद गरी जम्मा १०.५२५ लाभांश वितरण गर्ने प्रस्ताव पेश हृुने कम्पनीले जनाएको छ । साथै, सभामा…