चिरख्वा हाइड्रोपावरमा आजदेखि सर्वसाधारणले आवेदन दिन पाउने

चिरख्वा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरे पश्चात् सर्वसाधारणमा आइपीओ जारी गरेको हो । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाहरुका लागि ४ लाख कित्ता निष्काशन गरेको थियो। जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँड गरेको…