एघार अर्बको विकास ऋणपत्र सुचीकृत

नेपाल स्टक एक्सचेञ्जमा आइतबार ११ अर्ब ६ करोड रुपैयाँ बराबरको दुईवटा नेपाल सरकारको विकास ऋणपत्र सुचीकृत भएको छ । असोज ७ को निर्णय अनुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम आठ अनुसार दुई विकास ऋणपत्रहरु स्टक एक्सचेञ्जमा सूचीकरण गरिएको हो । स्टकका अनुसार ४ अर्ब १६ करोड मूल्यको २०८६ ‘छ’ र ६ अर्ब ९० करोड…