नेप्सेमा तेस्रो दिनमा पनि बढोत्तरी कायमै, कारोबार ६ अर्ब नजिक

सेयर बजारमा बुधबार सहित तेस्रो कारोबार दिन निरन्तर वृद्धि भएको छ । आइतबारसम्म तीन दिन घटेको बजार सोमबारदेखि बढ्न थालेकोमा बुधबार पनि वृद्धिले निरन्तरता पाएको हो । मंगलबार ३३ अंकको उच्च वृद्धि भएकोमा बुधबार १९ अंकसम्म बढेको बजारमा अन्त्यसम्ममा ६.३७ अंकको वृद्धिमा समेटिएको हो । बुधबार नेप्से ०.३० प्रतिशतले बढेर २१२१.६२ बिन्दुमा पुगेको छ ।…