दुई दर्जन कम्पनीले धितोपत्र बोर्डमा अझै बुझाएनन् वित्तीय विवरण

नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत दुई दर्जन कम्पनीहरुले अझैसम्म पनि गत आर्थिक वर्षको वित्तीय विवरण नबुझाएको धितोपत्र बोर्डले जनाएको छ । बोर्डले वित्तीय विवरण सम्बन्धमा नियमावलीको व्यवस्थाको सूचिकृत संगठित संस्थाबाट भएको परिपालना स्थिति सार्वजनिक गर्दै ४ वटा कम्पनीहरुल आ.व. २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएको जनाएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा…