माण्डु हाइड्रोपावरको आईपीओ निष्काशन, सर्वसाधारणले आवेदन दिन पाउने

माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । पहिलो चरणमा ललितपुर र मकवानपुर जिल्लाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई सेयर बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा सेयर बिक्री खुला भएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी भई अवितरित रहेको ७९ हजार ३० कित्ता सहित प्रति…