त्रिवेणी ग्रुपको ग्रीन भेन्चर्सको खुद नाफा ३२ करोड नजिक, बिक्री आय ६३ प्रतिशत बढ्यो

ब्यापारिक घराना त्रिवेणी ग्रुपको लगानीमा सञ्चालित ग्रीन भेन्चर्स लिमिटेडको खुद नाफा गत आर्थिक वर्ष २०७९/८० मा १९० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज सार्वजनिक वित्तीय विवरणका अनुसार ग्रीन भेन्चर्सले चौथो त्रैमाससम्म ३१ करोड ९० लाख ५५ हजार रूपैयाँ बढी खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १० करोड ९८ लाख ४९…