भगवती हाइड्रोको प्रिमियमको आईपीओ खुल्यो, अधिकांश रकम ऋण तिर्न खर्चिने

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैंकहरुबाट लिएको ऋण तिर्न आजबाट प्रिमियममा आइपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आइपीओ निष्काशन गरेको थियो । उक्त आइपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजीको १५ प्रतिशतले हुन आउने ८ करोड ५८…