सामुदायिक लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्सको बोनस सूचीकृत

सामुदायिक लघुवित्त र प्रभु लाइफ इन्स्योरेन्स गरी दुई कम्पनीको बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको १९ लाख ६० हजार कित्ता र सामुदायिक लघुवित्तको १ लाख ३२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।…