फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ग्रामीण महिला उत्सुकता बिकास मञ्चको नाममा रहेको  ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा आम सर्वसाधारणले भने आवेदन दिन पाउने छैनन् । सेयरमा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिएको छ । सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । ३५…