नेको इन्स्योरेन्सको नाफा ५५ करोड माथि, दश हजार दाबीमा साढे १ अर्ब भुक्तानी बाँकी

नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ५५ करोड बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा ५४ करोड ४८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा समीक्षा अवधमिा १.५३ प्रतिशतले बढेर ५५ करोड ३१ लाख ४२ हजार रुपैयाँ पुगेको हो । खुद बीमाशुल्क घटेपनि कम्पनीले नाफा भने बढाएको हो ।…