साना किसान लघुवित्तको नाफा १७% वृद्धिसँगै साढे ८१ करोड, ५२% लाभांश क्षमता

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४१ करोड ४१ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले १७ प्रतिशतले वृद्धि हासिल गरेको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६९ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवमा थोक…