मिड सोलु हाइड्रोले थप्यो स्थानियका लागि आईपीओमा आवेदन दिने म्याद

मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ ।    कम्पनीको आईपीओमा अब साउन ३० गतेसम्म आवेदन दिन सकिने भएको छ। मागभन्दा बढी आवेदन पर्न आएमा कम्पनीले सोभन्दा अगावै निष्काशन बन्द गर्न सक्ने जनाएको छ । कम्पनीले जारी पूँजी ७४…