सोनापुर मिनरल्सले प्रिमियममा आईपीओ जारी गर्ने, कस्तो छ कम्पनी ?

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले साउन २९ गतेदेखि प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारीका रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानीयको सेयर अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम बापत १२५ रुपैयाँ थप गरी प्रति कित्ता २२५ रुपैयाँ तथा वैदेशिक रोजगारीमा रहेकाहरुका…