नेपाल एसबिआई बैंकको ऋणपत्र बिक्री खुला, साउन २२ गतेसम्म आवेदन दिन सकिने

नेपाल एसबिआई बैंक लिमिटेडले आज साउन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले असार २७ गते बैंकलाई प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता इकाई बिक्री गर्न अनुमति दिएको थियो । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक…