हिमालयन लघुवितको खुद नाफा ७८.५० प्रतिशतले घट्यो

हिमालयन लघुवित्त वित्तीय संस्था (साविक सिभिल लघुवित्त) ले गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा १ करोड ५३ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षमा ७ करोड १४ लाख ९३ हजार रुपैयाँ नाफा कमाएकोे थियो । समीक्षा अवधिमा कम्पनीको नाफा ७८.५० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९९…